पछिल्लो एक साताको अवधिमा तेलका मूल्य प्रतिलिटर १० रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको उपभोक्ताहरु बताउँछन् । केही दिन अघिसम्म प्रतिलिटर २३५ रुपैयाँ रहेको सनफ्लावर तेलको मूल्य पुनः बढेर २५५ रुपैयाँ पुगेको...
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले रिफर गर्ने र पाउने दुवैलाई आईपीटीभीसहित एक महिनाको इन्टरनेट प्याकेज निःशुल्क दिने अफर ल्याएको छ ।
बैंकले विभिन्न खातामा विहीवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । पाँचदेखि १० वर्ष अवधिका लागि बैंकले संस्थागतलाई साढे ६.५० प्रतिशत ब्याज दिनेछ भने सर्वसाधारणलाई ७.२५ प्रतिशत ब्याज...
नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ ।
काठमाडौं, १३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सुरकुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश...
धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर...
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.