आइतबार ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको थियो । तीन दिनमा बजारमा १५५.४५ अंकको सुधार देखिएको हो।
एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।
ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो ।
मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।
सूचना तथा प्रसारण विभागले इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विभागले पुस १९ गतेदेखि इसेवाबाट प्रेस पासको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।
काठमाडौं, २० पुस । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १०...
महाकाली नदीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागी माहाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.