संशोधित निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका...
पछिल्लो २४ घण्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
शेयर बजार उच्च अंकको बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको हो ।
पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ।
काठमाडौं,१८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा...
तरलता अभावको समस्या समाधानका लागि स्थानीय तहमा जाने बजेट सम्पुर्ण प्रकारका बैंक तथा वित्तिय संस्थामा राख्न पाउनुपर्ने र सो रकमलाई शतप्रतिशत लगानीयोग्य पुँजीमा गणना गर्न मिल्ने व्यवस्था माग गरेको छ...
अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओुहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए। यसले हवाइ क्षेत्रमा अर्बौको नोक्सान हुने देखिएको छ ।
निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर दोस्रो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गरिरहेको छ । आयोगले स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.