काठमाडौं, ८ पुस । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी...
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५९ र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।
पेरिस सेन्ट जर्मन (पीएसजी) लोरियन्टसँग बराबरीमा रोकिएको छ। फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा ११ गोलको बराबरीमा रोकिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताएका छन् ।
क्याम्पसको ३१ औं वार्षिकोत्वसको अवसरमा बुधबार भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले महानगरले क्याम्पस चलाउने तयार भए आफूहरू तयार रहेको बताएका हुन् ।
काठमाडौं, ७ पुस । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा थप एक जनामा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले...
पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।
प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पुनर्निर्माणका लागि बजेटको कुनै कमी हुन नदिने बताउँदै समयमै काम सक्न निर्देशन दिएका हुन् ।
क्लव हाउसमा सुरक्षाका मापदण्ड नअपनाइएको कारण यसको विश्वसनियतामा प्रश्न उठेको हो । कसैले घृणा फैलाउने वा अश्लील भाषण गरेमा के कारवाही गर्ने भन्नेबारे स्पष्ट सुरक्षा मापदण्ड बनेको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएका छन् । सूचकसँग...
© 2026 Cloud Patrika. All Rights Reserved.