जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जसको लागि ४ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ । गणक सुपरिवेक्षणका लागि १ अर्ब ६० करोड...
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले मंसिर ९ गते...
शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४६ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् । 'प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने चुनाव लडेर...
नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
टेस्लाको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ । मस्कको ट्विटमा ३.५ मिलियनभन्दा बढीले भोट गरेका छन् । जसमध्ये ५९.६ प्रतिशतले ‘हुन्छ’ जवाफ दिएका छन् । त्यसैगरी ४२.१ प्रतिशत जनताले...
नेपाल राष्ट्र बैंकले बुधबार र शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ ।
नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।
न्युजिल्याण्डविरुद्धको टी-२० सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.