काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६०६ पीसीआर परीक्षण गर्दा ३७१ जना र २४२० एन्टिजेन...
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन् ।
डिशहोमले यो बर्षको पर्वमा ल्याएको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।
गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद...
काठमाडौं, २२ कात्तिक । साताको कारोबारको पहिलोदिन शेयर झिनो अंकले बढेको छ । सोमबार कारोबारको शुरुवातदेखिनै हरियो रहेको बजारमा सोमबार १ बजेसम्ममा नेप्से ०.३९ अंकले बढेर २८४९ २४ विन्दुमा पुगेको...
काठमाडौं, २२ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबारदेखि दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सोमबार एक सूचना जारी गर्दै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर...
कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.२ प्रतिशत रहने अनुमान रहेको छ ।
काठमाडौं, २२ कात्तिक । साहस उर्जाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको पहिलो दिनको कारबोर खुले लगत्तै ११ बजेर १० मिनेटमा साहस उर्जाको शेयर मूल्य १० प्रतिशत बढेर...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको तुलनामा धानको उत्पादन २.४ प्रतिशत प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.