केही घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरबर्गलाई ७ खर्ब घाटा, अर्बपतीको सूचीबाट ओर्लिए

केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

५ वर्ष अगाडि

करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जनलाई रकम ठगीको आरोपमा पक्राउ परेका हुन्। तामाङ सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष समेत हुन् ।

५ वर्ष अगाडि

साफ च्याम्पियन: श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष जलानले एक एक गोल गरेका हुन् । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

५ वर्ष अगाडि

वाणिज्य बैंकहरुले गरे एक सातामा ३९ अर्ब ऋण लगानी, ४२ खर्ब नाघ्यो निक्षेप

असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। असोज ८ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो।

५ वर्ष अगाडि

न्यादी हाइड्रोपावरको आइपीओमा आवेदनको आइरो, कतिले भरे ?

काठमाडौं, १८ असोज । न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदनको आइरो लागेको छ । आइपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले २ करोड...

५ वर्ष अगाडि

दुई महिनामै २५ ऋणीले लिए तीन अर्ब १ करोड पुनर्कर्जा

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनर्कर्जामा दुई महिनामा तीन अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

५ वर्ष अगाडि

‘निरन्तर घटिरहेको शेयर बजारप्रति सम्बन्धित क्षेत्र मौन रहँदा लगानीकर्ता झनै मर्माहित’

मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट रू. ४ करोड र तीन वटा बैंकबाट रू. १२ करोडको सीमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित पारेको आरोप फोरमले...

५ वर्ष अगाडि

सर्वोच्चले भन्यो-‘मन्त्रिपरिषद्‍मा भाग मागेको समाचार न्यायपालिकामाथि सुनियोजित प्रहार’

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधान न्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरिञ्जत एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । यसप्रति गम्भीर ध्यानाकर्षण...

५ वर्ष अगाडि

नेपाल टेलिकमको दशैँ अफरः डाटा र भ्वाइस प्याक झन सस्तो, रिचार्जमा बोनस

काठमाडौं, १८ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ । टेलिकमले असोज १९...

५ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा कायमै, साढे ३ अर्बमा खुम्चियो कारोबार

साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजारको ओरालो यात्रा कायम रह्यो । सोमबार नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ अंकमा झरेको छ । सोमबार राम्रा र बलिया कम्पनीहरुको सूचक सन्सेटिभ...

५ वर्ष अगाडि
1 2,129 2,130 2,131 2,132 2,133 3,722