यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ...
जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बुलेटिन जारी गर्दै केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
काठमाडौं, ३० असार । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख धरौटी बुझाएर बिशेष अदालतबाट रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु अब्दुल अजिज मुसलमान...
बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमयदर, अध्ययन प्रतिवेदन, तथ्यांक लगायतका सामाग्री उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। उक्त एप हालको निम्ति बेटा भर्सनमा उपलव्ध छ।
काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८११८ पीसीआर परीक्षणमा २०१० र ४९१६ जनाको एन्टिजेन...
काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा एउटा रहस्यमय रोगका कारण चराहरु मर्न थालेका छन् । तर, वैज्ञानिकहरूले कुन रोगको कारण यस्तो भईरहेको छ भन्ने कुरा पत्ता लगाउन सकेका छैनन् । यद्यपि...
विभागले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको हो । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत...
काठमाडौं । युरो कप २०२० र कोपा अमेरिका २०२१ को विजेताबीच ‘म्याराडोना सुपर कप’ मा प्रतिस्पर्धा हुने भएको छ । अर्जेन्टिनी मिडियाका अनुसार नोभेम्बर २०२० मा निधन भएका अर्जेन्टिनी लिजेन्ड...
© 2026 Cloud Patrika. All Rights Reserved.