काठमाडौंं विश्वकै नम्बर एक प्रदूषित शहर कायमै, नयाँदिल्ली दोस्रोमा

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ। तर पनि ती दुई शहर नेपालभन्दा कम प्रदूषित बन्न पुगेका छन् ।

५ वर्ष अगाडि

चीनले दिएको ‘भेरोसेल खोप’ लगाउन शुरु, को-को परे प्राथमिकतामा ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट लगाउन लागेको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक,...

५ वर्ष अगाडि

ज्योति लाइफको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

काठमाडौं, २५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ दोस्रो बजारमा कारोबार भएको छ । हालै आइपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार आज बुधबारबाट धितोपत्र...

५ वर्ष अगाडि

३७ समूहले लिए हिमाल आरोहण अनुमति‚ २३ करोड रोयल्टी संकलन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ३७ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिसन पर्मिट) दिएको छ।

५ वर्ष अगाडि

लोक सेवा आयोगद्धारा ठूलो संख्यमा आवेदन माग

आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।

५ वर्ष अगाडि

किसानको रोजाइमा परेन कालीमाटीको छुट्टै स्टल, समिति भन्छ-प्रचारप्रसार कम भयो

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने सूचना अधिकारी श्रेष्ठको अपेक्षा छ ।

५ वर्ष अगाडि

मेरो शेयरमा आएको समस्याको लागि हामी मात्रै जिम्मेवार छैनौं, अर्को साताबाट कुनै समस्या आउँदैन : सिईओ सिडीएससी

मंगलबार आर्थिक पत्रकाहरुसँगको अन्तरक्रियामा बोल्दै उनले पूँजी बजारमा धेरै संस्था आबद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको बताए । कहिले इन्टरनेट राम्रो नचल्दा समेत सिडिएससीलाई दोषारोपण गरिने गरिएको...

५ वर्ष अगाडि

कति जनाले भरे रुरु जलविद्युतको आइपीओ ?

काठमाडौं, २४ चैत । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) मा मागभन्दा ६२ गुणा बढी आवेदन परेको छ । विक्रीप्रबन्धक एनएमबी क्यापिटलका अनुसार अन्तिम दिन साँझ ५ बजेसम्ममा कम्पनीको...

५ वर्ष अगाडि

धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।

५ वर्ष अगाडि

थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना डिस्चार्ज

काठमाडौं, २४ चैत । नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएकोपीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको...

५ वर्ष अगाडि
1 2,443 2,444 2,445 2,446 2,447 3,718