लगानीकर्ताको रोजाइमा निफ्राको शेयर, एक घण्टामै साढे २४ करोडको कारोबार

काठमाडौं, ११ चैत । बुधबार लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ । बजार खुलेको एक घण्टामै २४ करोड ५६ लाख ४३ हजारको कारोबार गर्दै समाचार तयार पार्दाको...

५ वर्ष अगाडि

अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिल बैंकको ‘नबिल आई कार्ड’

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले यूएस डलर नबिल आई कार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड...

५ वर्ष अगाडि

चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ११ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९५ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ...

५ वर्ष अगाडि

यी हुन् आयात धेरै भएका तर निर्यात शून्य रहेका ५ उत्पादन

नेपालको व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबाट माथि लागेको छ । आयात भएको १८ वटा सामानको निर्यात शून्य रहेको छ । आयात भएका मध्येका पनि धेरैजसो सामानको निर्यात दर निकै...

५ वर्ष अगाडि

बिहीबार मनकामना केबुलकार बन्द

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।

५ वर्ष अगाडि

नागरिक स्टक डिलरको शेयर कारोबार गर्न पाउने योग्य ३९ कम्पनी छनोट

योग्य कम्पनीमा २६ वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम र तारागाँउ रिजेन्सी होटल रहेका छन् ।

५ वर्ष अगाडि

प्रिमियम मूल्यमा रुरु जलविद्युतको आइपीओ चैत २० देखि आउँदै

कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्न लागेको हो ।

५ वर्ष अगाडि

‘शेयर बजार ब्रोकरलेस हुने भन्ने कुरा झुटो हो, यसको सम्भावना छैन्’- निर्देशक गिरी

आर्थिक पत्रकार संघ नाफिजको कार्यलयमा भएको अन्तरक्रियामा बोल्दै बोर्डका निर्देशक गिरीले शेयर बजारलाई ब्रोकरलेस बनाउने भन्ने कुरा झुटो र निराधार भएको बताएका हुन् ।

५ वर्ष अगाडि

सुनचाँदी ब्यवसायी महासंघ र बंगलादेश बैंकवीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता

महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् ।

५ वर्ष अगाडि

नेपालमा बुक-बिल्डिङ विधिको आवश्यकता किन ?

बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति...

५ वर्ष अगाडि
1 2,467 2,468 2,469 2,470 2,471 3,717