सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो ।
सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता वमोजिमको ब्याज रकमबाहेक अतिरिक्त शुल्क नलिने, तर कर्जा प्रवाह गर्दा संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा ब्याजबाहेक...
काठमाडौं । उमेर बढ्दै जादा कपालको रंगमा ह्रास आउँदै जाने र कपालको सेतो हुने यो प्राकृतिक प्रक्रिया हो तर, आजकल सानै उमेरमा कपाल सेतो हुने समस्या बढ्न थालेको छ ।...
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि विरुद्ध एकजुट हुन सबैमा आग्रह गरेका छन्। बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बैठकको शुरूमै...
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा मंगलबार राती स्पेनिस क्लव बार्सिलोना र इटालियन क्लव युभेन्ट्स भिड्दै छन् । राति पौने २ बजे बार्सिलोनाको मैदान क्याप नाउमा हुने खेलपछि समूह विजेताको टुंगो...
मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।
काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला १,५०० रुपैयाँ बढेको छ । सोमवार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १,५०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार...
काठमाडौं । आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । अपरान्ह १ः ४५ बजे हुने उक्त घोषणाको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दैछ । सगरमाथाको उचाइ घोषणा नेपाल र चीनले संयुक्त रुपमा...
पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको हो । केही समय कोरोना भाइरस सङ्क्रमणका कारण काम हुन नसकेको र...
यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ । सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष...
© 2026 Cloud Patrika. All Rights Reserved.