विदेशबाट नेपाल र नेपालबाट विदेश जानु अघि अनिवार्य कोरोनाको ‘नेगेटिभ’ देखाउनु पर्ने भए पनि नेपालबाट हङकङ गएका ६ जनामा कोरोना संक्रमण रहेको पाइएको थियो।
रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी नजिकका करिब दुई हजार उद्योगी व्यवसायीले पार्टीको सदस्यता परित्यागको घोषणा गरेका छन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं, २० असोज । नेको इन्स्योरेन्सले मंगलबारदेखि संस्थापक समूहको करिब पौने ११ लाख कित्ता सेयर लिलामीमार्फत विक्री खुला गरेको छ । कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर...
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । जसमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ।
उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।
तनहुँ, २० असोज । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको सोमबार बसेको बैठकले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर यस्तो...
प्रदेशको स्थायी राजधानीका विषयमा भएको विवादका बीच आज बसेको प्रदेश सभा बैठकमा कांग्रेस सांसदहरुले प्रदेश सभाका कुर्सी तोडफोड गरेका थिए । पार्टीले भने उनीहरुलाई कारवाही गर्ने संकेत गरेको छ ।
सेयर निष्काशन सम्बन्धी सम्झौतामा सोमबार सामलिङ पावरकोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेल र नेपाल एसबीआइ मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारतीले हस्ताक्षर गरे।
सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिने घोषण गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.