एक गाग्री पानी भर्न एक घण्टाको यात्रा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बासिन्दालाई एक गाग्री पानी लिन एक घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । पशुचौपाय र मानिसका लागि पानी सहजतामा हैरानी व्यहोर्नु परेको...

२ वर्ष अगाडि

उपनिर्वाचनमा सेना परिचालन हुने, राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन हुने भएको छ। मन्त्रिपरिषदको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्रका आधारमा राष्ट्रपति रामचन्द्र...

२ वर्ष अगाडि

गर्मीमा निकै रुचाइने फल खरबुजा कतै बिषाक्त त छैन, कसरी चिन्ने ?

गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्य एक हो खरबुजा। यो ९२ प्रतिशत पानी, खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, अरु थुप्रै फाइदा गर्छ ।...

२ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिननेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

ऋषि धमला ‘भाइरल गोर्खे’ मा अनुबन्धित

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’ मा अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ । सामाजिक सञ्जालले पार्ने सकारात्मक र...

२ वर्ष अगाडि

चन्द्रागिरिमा सुमो दुर्घटना

काठमाडौं । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए...

२ वर्ष अगाडि

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपतिले गरे हस्ताक्षर

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । अर्थात् अधिकांश सांसद टिकटकले शेयर बेच्नुपर्ने वा डेटा...

२ वर्ष अगाडि

घट्यो सुनचाँदीको भाउ

सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

२ वर्ष अगाडि

वेष्ट इण्डिज ‘ए’ विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इण्डिज ‘ए’विरूद्ध टी-२० सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो ।

२ वर्ष अगाडि

वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी

बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

२ वर्ष अगाडि
1 788 789 790 791 792 3,695