धरहराको नि:शुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशित, भन्छन्- ‘ठेक्का लगाएर रजाइँ गर्न दिने छैनौँ’

धरहरामा शुरू गरिएको नि:शुल्क पार्किङ बन्द गर्न भनेर पत्र आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोशित भएका छन्। उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै...

३ वर्ष अगाडि

संसदको हिँउदे अधिवेशन आजबाट

सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो । वर्षे...

३ वर्ष अगाडि

धरहराको पार्किङ बन्द हुँदैन : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।

३ वर्ष अगाडि

‘इण्डियन आइडल’को टप १० बाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । उपाधि दावेदार मानिएकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो। मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालबाट...

३ वर्ष अगाडि

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छराज तामाङलाई ३ वर्ष कैद सजाय सुनाइएको छ। विशेष अदालतले आइतवार कैद सजायसहित १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ...

३ वर्ष अगाडि

६ महिनामा ६ अर्ब ५४ करोडको बीमा पोलिसी ‘सरेन्डर’

नेपाली बीमा बजारमा पोलिसी सरेन्डर (समर्पण/त्याग) गर्ने दर निरन्तर बढ्दै गएको छ। आर्थिक मन्दीका कारण मानिसको आम्दानी खुम्चिँदा नियमित प्रिमियम तिर्न सकेका छैनन् ।

३ वर्ष अगाडि

साफ यू-१९ महिला च्याम्पियनसिप: भुटानमाथि नेपालको कठिन जित

नेपालले साफ यू–१९ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । आइतबार बंगलादेशको ढाकामा भएको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको हो ।

३ वर्ष अगाडि

चिसो ठाँउका मानिसहरु किन खुशी हुन्छन्

चिसोले तपाईंलाई अधिक ऊर्जा प्राप्त गर्न र तपाईंको एकाग्रता बढाउन मद्दत गर्न सक्छ। चिसो देशका मानिसहरू न्यानो हावापानी भएका देशहरूका मानिसहरूको तुलनामा बढी खुसी हुने सम्भावना हुनुको एउटा कारण पनि...

३ वर्ष अगाडि

गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशले राइड शेयरिङको लागि बाटो खुल्ला गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बनाएको गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० प्रदेश राजपत्रमा प्रकाशित...

३ वर्ष अगाडि

मेसी र स्वारेजबिना हङकङको पोष्टमा मियामीको ४ गोल

मियामीका नियमित कप्तान लियोनल मेसी र फरवार्ड लुइस स्वारेजबिना इन्टर मियामीले प्रि–सिजन टुरमा पहिलो जित निकालेको छ । मियामीले प्रि–सिजन टुरअन्तर्गत आइतबार भएको खेलमा हङकङ–११ विरुद्ध ४–१ को सहज जित...

३ वर्ष अगाडि
1 917 918 919 920 921 3,703