मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन आजदेखि रोक लगाएको छ ।
सरकारले लिएको ऋणको साँवाब्याज तिर्न नेपालको कुल गार्हस्थ उत्पादनको करीब ४ प्रतिशत बराबरको रकम चाहिने भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चुनावी पर्चाजस्तो भएको टिप्पणी गरेका छन्।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह...
भन्सार एजेण्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौं । पोखरा विमानस्थलमा हवाईजहाजमा इन्धन भर्ने ट्यांकर (रिफ्युलर)पल्टिएको छ । बुद्ध एयरको जहाजमा तेल भर्न जाने क्रममा तेलको ट्यांकर पल्टिएपछि अहिले सबै उडान अवरुद्ध भएको छ । विमानस्थलमा तेल...
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेमा दुर्घटना भएको तारा एयरको जहाजमा परेर निधन भएका २२ जनाको शव भेटिएको छ।
सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । कार्यपालिका बैठक मङ्गलबार १० बजे पुनः बस्ने छ...
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकमा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म भत्ता नलिने घोषणा गरेका छन्। सोमबार बसेको महागरपालिकाको कार्यपालिका बैठकलाई...
© 2026 Cloud Patrika. All Rights Reserved.