युनियन, गुँरास र प्राइम लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

अब मर्जर प्रक्रिया टुंगएर एकीकृत कारोबार नहुन्जेल तीनै कम्पनीको शेयर खरिदविक्री गर्न पाइने छैन । मर्जरपछि यी ३ बीमा कम्पनीको शेयर कारोबार एउटै कम्पनीको नामबाट हुनेछ ।

४ वर्ष अगाडि

एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित

नेकपा एमालेका नेता देवी ज्ञवालीको वडामा एमाले पराजित भएको छ ।

४ वर्ष अगाडि

बजेट अधिवेशन आजदेखि , यी हुन् सम्भावित कार्यसूची

संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् ।

४ वर्ष अगाडि

विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी

नेत्रविक्रम चन्द (विप्लव)को गृह नगर कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

यी प्रदेशमा मेघगर्जन र हावाहुरीसहित बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

काठमाडौंको तारकेश्वर नगरपालिको मेयर उपमेयरमा कांग्रेस निर्वाचित

काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा कांग्रेस विजयी भएको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगर: २५ हजार मत गन्दा बालेन्द्रको अग्रता फराकिलो, सिंह र स्थापितबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। मतगणनाको ताजा परिणाम अनुसार अहिले २५ हजार ४८ मत गनिएको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ९...

४ वर्ष अगाडि

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ-पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ घाटा

आइओसीले निगमलाई सोमबार (जेठ २ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ...

४ वर्ष अगाडि

बालेनले कटाए ८ हजार मत, स्थापितसँगको मतान्तर दोब्बर

काठमाडौं, २ जेठ । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन्। केही समय अघि प्राप्त मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८०३७ मत...

४ वर्ष अगाडि

योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

४ वर्ष अगाडि
1 … 1,857 1,858 1,859 1,860 1,861 … 3,742