इसेवाले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर, रिफर गर्दा ३५ रुपैयाँसम्म पाइने

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

५ वर्ष अगाडि

थप ३८८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

५ वर्ष अगाडि

‘मेरो सेयर’ प्रयोगकर्ता ४० लाख नाघे, ८ अर्ब ११ करोड सेयर अभौतिकिकरण

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ।

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।

५ वर्ष अगाडि

मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।

५ वर्ष अगाडि

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो...

५ वर्ष अगाडि

सुन,चाँदीको भाउमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: यी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौं, ९ फागुन । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ लगायत देशको पहाडी भूभागमा आंशिक...

५ वर्ष अगाडि

पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित

बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

५ वर्ष अगाडि

संस्थागत र उपकरणगत विविधता नहुँदा सेयर बजार अस्थीर भयोः सेबोन अध्यक्ष

सेयर बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएकोले सानो धक्काले पनि बजारलाई अस्थीर र उत्तारचढावपूर्ण बनाउने गरेको धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले बताएका छन् ।

५ वर्ष अगाडि
1 … 1,971 1,972 1,973 1,974 1,975 … 3,739