बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २६ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने १ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।
हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो । ८० प्रतिशत भारतबाट आयात हुन्थ्यो ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको हो ।
काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उनले फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । हिमालयन जनरल...
काठमाडौं । स्थानीयबासीले भर्न पाउने गरि ग्रीन भेञ्चर लिमिटेडको आइपीओ खुलेको छ । कम्पनीको आयोजना प्रभावित क्षेत्रका वासिन्दाले प्राथमिक साधारण सेयर (आइपीओ) कार्यालय समयपछि भर्न सक्ने छन् । कम्पनीले आयोजना...
नेशनल हाइड्रोपावर कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७\७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद...
अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो । मध्य युगमा इंग्ल्याण्ड...
तर जसले प्रेम सच्चा अर्थमा नै गर्छ उसको लागि भ्यालेन्टाइन्स डे को आवश्यकता पर्दैन । यहाँ भ्यालेन्टाइन्स डे मनाउन नहुने कारणबारे चर्चा गरिएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वन नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.