आरम्भ चाैतारी लघुवित्तको लाभांश घाेषणा

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

भन्सार एजेन्डको परीक्षा तालिका सार्वजनिक भएको छ ।

५ वर्ष अगाडि

इमर्जिङ नेपालको आइपीओ खुल्यो

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

५ वर्ष अगाडि

राष्ट्र बैंकले भन्यो ‘छोटो अवधिमै उच्च प्रतिफलको लोभले क्रिप्टोकरेन्सी र नेटवर्किङ कारोबार नगर्नू’

क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आह्वान गरेको छ ।

५ वर्ष अगाडि

वैदेशिक रोजगार विभागका महानिर्देशकको ५ महिनामै सरुवा, इपीएस शाखा प्रमुख पनि फेरिए

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्।

५ वर्ष अगाडि

अल्झिएको अल्झियै एमसीसी, संसद बैठक फेरि स्थगित

संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै बैठक सरेको जानकारी दिएका छन् ।

५ वर्ष अगाडि

डाबरलाई उत्पादन वृद्धिमा ९ अर्ब ६८ करोड लगानी थप्न बोर्डको अनुमति

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आफ्नो उत्पादन वृद्धिमा लगानी थप्न लगानी बोर्डले अनुमति दिएको छ ।

५ वर्ष अगाडि

जाल्पा लघुवित्तको आइपीओ भर्नेको संख्यामा नयाँ रेकर्ड, कतिले भरे ?

कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधरणको लागि छुट्याइएको थियो...

५ वर्ष अगाडि

पोखराबाट भारतमा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको घोषणा

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको बुद्ध एयरल जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

५ वर्ष अगाडि

थप १९५७ जनामा कोरोना पुष्टी, ११ जना संक्रमितको निधन

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि
1 … 1,987 1,988 1,989 1,990 1,991 … 3,739