नेपाल राष्ट्र बैंकले विहीवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ ।
काठमाडौं, १३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सुरकुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश...
धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर...
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ ।
यससँगै ब्रह्माण्डको इतिहासको प्रत्येक चरणबारे अध्ययन गर्न पूर्ण रुपमा तयार भएको वैज्ञानिकहरु बताउँछन् । १३ अर्ब बर्ष अघिको ब्रह्माण्डको इतिहास बारे पत्ता लगाउने उद्देश्यसहित सो वेब स्पेस टेलिस्कोपको निर्माण गरिएको...
सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि-स्टाइल पोर्ट्रेट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरुका लागि वरदान सावित भएको...
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ। १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.