प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको चार महिना(साउन, भदौ, असोज र कात्तिक) मा १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्। गत आर्थिक वर्ष भरीमा जम्मा...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ २ सय रुपैयाँ र चाँदीको १० रुपैयाँ वृद्धि भएको हो ।
चितवनमा वार्षिक चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको छ। त्यसमध्ये दुई हजार ६०० मेट्रिक टन माछा जिल्लामै खपत हुने गरेको संघले जनाएको छ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य र अर्कोतर्फ पुँजीगतको लागत बढेसँगै उत्पादन लागत बढ्दा कोभिडपछि तग्रिँदै गरेको अर्थतन्त्रमा मूल्यवृद्धिको चाप पर्ने देखिएको हो ।
कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारसभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् ।
यस्तो छ पत्रकार सम्मेलनमा रावलले सार्वजनिक गरेको धारणाः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को दशौं राष्ट्रिय महाधिवेशन अध्यक्ष पदमा मेरो उम्मेदवारी किन? डा.भीम रावल उपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) पहिलो...
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ४ अर्ब ३२ करोड ४२ लाख ८ हजार ४७४ रुपैयाँ बराबरको ७८ लाख २८ हजार ६० कित्ता शेयर किनबेच भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.