अपर तामाकोशीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ३० कात्तिक । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । मंगलवार कारोबार खुले लगत्तै तामाकोसी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । ११:१३...

५ वर्ष अगाडि

जीवन विकास लघुवित्तको नाफा ३५ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

जीवन विकास लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ ।

५ वर्ष अगाडि

निजगढ विमानस्थलमा लगानीकर्ता खोज्दै सरकार

दुई दशकभन्दा लामो समयदेखि चर्चामा मात्र सिमित बारामा निर्माण हुने निगगढ विमानस्थलका लागि सरकारले लगानी खोज्न थालेको छ । खासगरी अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गर्ने भेटघाटका क्रममा मन्त्रीहरुले यो आयोजनाका लागि...

५ वर्ष अगाडि

काठमाडौंका यी ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८८ र बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

नेपाल लाइफको नाफा ९६ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

५ वर्ष अगाडि

स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक

वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन। स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन ।

५ वर्ष अगाडि

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन जारी, के-के छन् नयाँ व्यवस्था (पूर्णपाठ)

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशन कार्यान्वयन गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो...

५ वर्ष अगाडि

थप ४१६ जनामा कोरोना पुष्टी, २७० जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

५ वर्ष अगाडि

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन सेवा बन्द हुने

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द हुने भएको छ ।

५ वर्ष अगाडि
1 … 2,099 2,100 2,101 2,102 2,103 … 3,736