राजस्व सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क लगायतबापत उठेको विभागले जनाएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार शुरू भएको छ । नबिल बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै आजबाट सम्पूर्ण बैंकिङ सेवा यथावत रूपमा सुचारू भएको जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्दै लम्ब्याए पनि फुटपाथ र खुल्ला ठाउँमा व्यापार सञ्चालन गर्न रोक लगाएको छ।
तथ्याङ्क अनुसार बैशाख महिनासम्ममा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको...
काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो बनाउदै सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थालाई आलोपालो प्रणाली अनुसार चल्न दिने निर्णय गरेका छन् ।
थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ।
काठमाडौं । शाओमीको रेडमी नोट १० एस फोन बजारमा भित्रिएको छ । शाओमीको नेपालका लागी आधिकारिक विक्रेता नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको हो ।...
© 2026 Cloud Patrika. All Rights Reserved.