मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
बेइजिङ । कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जनाएको छ । आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी शुरु हुनुभन्दा...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
काठमाडौं, २१ जेठ । सरकारले कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काट्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना...
काठमाडौँ उपत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट उक्त सुविधा पाइनेछ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
काठमाडौं, २१ जेठ । नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेको रिटमाथि सनुवाइ हुँदैछ । सनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् । राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन...
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १५ सयले घटेको हो ।
शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र चिली १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको २६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
नेपाल रहेको समूह 'बी' मा अष्ट्रेलिया ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.