शितलहरले सवारी आवगमन प्रभावित

आज तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

२ वर्ष अगाडि

फ्लाई दुबईले भैरहवामा २९ पुसबाट पुनः उडान थाल्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ । विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार १५ डिसेम्बरदेखि फ्लाई दुबईले यहाँ उडान रोकेको थियो ।

२ वर्ष अगाडि

‘गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने’ :गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली...

२ वर्ष अगाडि

पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१\८२ को पहिलो त्रैमासका मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)प्रतिवेदनले करिब...

२ वर्ष अगाडि

भूकम्पपछि सगरमाथा क्षेत्र बन्द

चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ ।

२ वर्ष अगाडि

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ ।

२ वर्ष अगाडि

उकालाे लाग्याे नेप्से, काराेवारमा पनि वृद्धि

साेमबार ६ अर्ब ३० करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएको छ।

२ वर्ष अगाडि

चीन भूकम्प अपडेट, मृतकको संख्या ५३ पुग्यो

चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा ६२ जना घाइते...

२ वर्ष अगाडि

चीनमा आज गएकाे भूकम्पमा ३२जनाको मृत्यु

चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले बताएकाे छ। चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६...

२ वर्ष अगाडि

आजको भूकम्प २०७२ सालकै स्तरको ‘शक्तिशाली’

केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

२ वर्ष अगाडि
1 462 463 464 465 466 3,685