काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा १०...
कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले शुक्रबार नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ। शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ...
बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित दरका कुल ६३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको...
पाटन अस्पतालको आइसियूमा उपचारत ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ शुक्रबार तोलाको तीन सय बढेको छ । शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री खुलेको छ । कम्पनीको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ शुक्रबारबाट बिक्री खुला गरेको हो ।
काठमाडौं, १६ साउन । महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमणको आशंका गरिएको छ । परीक्षणका क्रममा विहिबार दुईमा कोरोना संक्रमण देखिएको अपुष्ट खबर मात्रै आएको महाशाखाका एसएसपी...
© 2026 Cloud Patrika. All Rights Reserved.