फ्रान्सबाट आएको प्रस्ताव मानेको भए १५ वर्ष पहिल्यै भैरहवा विमानस्थल बनिसक्ने थियो ।
काठमाडौ, २३ बैशाख । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकाअनुसार तयारी औषधिमा ५१ प्रतिशतले र औषधिको कच्चा पदार्थको आयात ११८ प्रतिशतले वृद्धि भएको छ ।
आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् । एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगञ्ज देखिएको छ । यसले आम मानिसमा चिन्ता बढाएको छ ।...
काठमाडौं, २३ बैशाख । बाँकेको नेपालगन्ज उपमहानगरपालिका एउटै वडामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। वडा नम्बर ८ मंगलबार थप ७ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ मात्रै संक्रमितको संख्या २३...
काठमाडौं, २३ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिले बढेको छ । सोमबार एकै दिन ३९ सय ३२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४६ हजार ४ सय ३७...
नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार नेपालगन्जमा थप सात जनामा कोरोनाभाइरस संक्रमित भेटिएका हुन् ।
कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले सोमबार मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो।
नेपाल राष्ट्र बैंकले वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २५ ले कम गर्न पत्र...
काठमाडौं, २२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरमा कीटनाशक पदार्थ छर्कदा स्वास्थ्यमा असर गर्ने जनाएको छ। देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका...
© 2026 Cloud Patrika. All Rights Reserved.