सुनसरीमा ट्रक दुर्घटना, पाँच जनाको मृत्यु

सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना...

५ महिना अगाडि

अर्थतन्त्रको बिस्तार सुस्त, बढी योगदान गर्ने क्षेत्रमै छैन उत्साह

चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) मा अर्थतन्त्रको बिस्तार सुस्त देखिएको छ ।

५ महिना अगाडि

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै, देशभर मेला लाग्दै

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

५ महिना अगाडि

कांग्रेसको विशेष महाधिवेशनले गर्याे गगन थापालाई पार्टी सभापति चयन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ ।

६ महिना अगाडि

रवि लामिछानेविरुद्ध विभिन्न संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता

काठमाडौं । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।

६ महिना अगाडि

गगन थापाले :’भने देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसक्यो’

कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।

६ महिना अगाडि

सामान्य बढ्यो सेयर बजार,घट्यो कारोबार

बुधबार सेयर बजार १ दशमलव ५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ। आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब...

६ महिना अगाडि

गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु

बैंककबाट थाइल्याण्डको उत्तर-पूर्वतर्फ जाँदै गरेको रेलमा निर्माणाधीन क्रेन खसेपछि २२ जनाकाे मृत्युु भएको छ।

६ महिना अगाडि

सुनचाँदीकाे भाउमा दिनदिनै नयाँ रेकर्ड

विगत केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेकाे सुनचाँदीले बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

६ महिना अगाडि

सभापतिमा गगन थापाकाे मात्रै उम्मेदवारी

नेपाली कांग्रेसकाे आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

६ महिना अगाडि
1 70 71 72 73 74 3,678