उद्योग

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

३ वर्ष अगाडि

‘आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी’ -अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।

३ वर्ष अगाडि

अर्थतन्त्रलाई जोखिममा रहेकाले नीति, कार्यक्रमको कार्यान्वयनमा चेम्बरको जोड

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०२३।२४ को नीति तथा कार्यक्रम परिणाममुखी हुने पनि उसको विश्वास छ । सनिबार जारी एक विज्ञप्तिमार्फत नीति तथा कार्यक्रममा समावेश...

३ वर्ष अगाडि

हेटौंडा कपडा, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

३ वर्ष अगाडि

अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सरकार र राष्ट्र बैंकको संवेदनशीलता आवश्यक- महासंघ

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै नेपाल उद्योग महासंघले सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

३ वर्ष अगाडि

लुम्बिनीका मुख्यमन्त्री र योजना आयोगका उपाध्यक्षबीच भेट, स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा भएको भेटमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको...

३ वर्ष अगाडि

चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, शुक्रबारबाट शुरु हुँदै

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको आयोजक चितवन उद्योग संघले मंगलबार...

३ वर्ष अगाडि

चेम्बर र उद्योग वाणिज्य महासंघले आर्थिक मुद्दामा सहकार्य गर्ने, अख्तियार ऐन बन्यो मुख्य एजेण्डा

महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको...

३ वर्ष अगाडि

विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासंघको ऐक्यवद्धता

परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरूलाई...

३ वर्ष अगाडि

एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र गभर्नरबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ ।

३ वर्ष अगाडि
1 … 21 22 23 24 25 … 91