केही दिनदेखि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन बजार दोहोरो अंकले बढेको हो ।
माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो ।
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमवार बिहान आइपीओ बाँडफाँड भएको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.४७ अंकले घटेर १९२.६२८ विन्दुमा झरेको हो ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेमा ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।
बोर्डले शुक्रबार सम्पन्न सञ्चालक समिति बैठकले धितोपत्र दर्ता तथा निष्कासन, धितोपत्र व्यवसायी र स्टक एक्सचेन्ज सञ्चालन नियमावली आइतबार देखि लागू गर्ने निर्णय गरेको हो ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौदिन शेयर बजार मापक सूचक (नेप्से) २.१३ अंकले घटेर १९३७, ७४ विन्दुमा झरेको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.९७ अंकले घटेर २१३९.८८ विन्दुमा झरेको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.