काठमाडौं, १३ असार । साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार दुई घण्टा १ बजे सम्ममा नेप्से १४.५६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार...
काठमाडौं । शेयर बजारमा लागानीकर्ताको आर्कषण बढ्दो अवस्थामा रहेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा आएसँगै पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको...
कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले शेयरमा कर्जा लगानी बढाएका हुन् ।
काठमाडौं ११ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै ५ गुणा बढी आवेदन परेको छ । लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार...
धितोपत्र बजारमा यस साता ४९ अर्ब बढीको कारोबार भएको छ । यो साता २३१ वटा कम्पनीको ५ लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५...
काठमाडौं, ११ असार । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर शुक्रबारदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर लिलामी खुला...
निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि...
साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १६.९६ अंकले घटेर २८४३ विन्दुमा झरेको छ ।
बोर्डले प्रिसेसनमा कारोबार गर्दा २ प्रतिशतभन्दा धेरै मूल्य घटाउन/बढाउन नपाउने व्यवस्था गरेको छ । हाल प्रिसेसनमा एकैचोटी ५ प्रतिशत थप/घट गरेर कारोबार गर्न पाउने व्यवस्था छ । हाल १०:३० देखि...
काठमाडौं, १० असार । एनआइसी एशिया क्यापिटलले आजदेखि ‘एनआइसी एशिया सेलेक्ट ३०’ म्युचुअल फण्डको विक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड...
© 2026 Cloud Patrika. All Rights Reserved.