मेरो शेयर अब मोबाइल एपमा पनि उपलब्ध भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयर एप बुधबारदेखि नै गूगलको प्लेस्टोरमा उपलब्ध गराएको हो ।
बुधबार नेप्से परिसूचक ५.३६ अंकले बढेर १५४१.४० विन्दुमा कायम भएको हो । यसदिन १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८...
मंगलबार नेप्से परिसूचक ४.७४ अंकले घटेर १५३६.३ विन्दुमा कायम भएको हो । यसदिन १९१ कम्पनीको ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर किनबेच भएको छ ।
बैंकको लिलामीमा आएको सेयर किन्न इच्छुकले न्यूनतम १४० रुपैयाँभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ विन्दुमा कायम भएको हो । यसदिन १९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता सेयर किनबेच भएको छ ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ । यसदिन १९१ कम्पनीको ३ अर्ब ३७ करोड ४१ लाख ४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।...
काठमाडौं, २८ भदौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २...
कारोबार प्रणालीमा के भएको हो, कारण सहित जवाफ पठाउन भन्दै सेबोनले आइतबार नेप्सेलाई पत्र काटेको छ ।
नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा आएको केही प्राविधिक समस्या समाधान भएकाले कारोबार दिँउसो २:१५ देखि सुरु भएको जनाएको हो । उक्त कारोबार साँझ ५: १५ बजेसम्म चल्ने नेप्सेले...
© 2026 Cloud Patrika. All Rights Reserved.