कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।
कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ समूहको घटेको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको समूहको परिसूचक सबैभन्दा धेरै १२.४६ अंकले बढेको...
आइतबार १९० कम्पनीको १ अर्ब ९२ करोड ५१ लाख ७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ४४ लाख ५८ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ । आधा दर्जन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँभन्दा पनि कम...
विहिबार नेप्से १०.१३ अंकले बढेर १ हजार ४ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ भने १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ को सेयर कारोबार भएको छ...
कोरोबार खुलेको दुईदिन उतारचढाव देखिएको बजार निरन्तर ओरोलो लागि रहेको छ । बुधबारको नेप्से परिसूचक १७.५० अंकले घटेर एक हजार ४३२.४४ विन्दुमा ओर्लिएको छ।
विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने...
बजार खुलेको डेढ मिनेटमा नै दुई पटक पोजेटिभ सर्किट लागेर २० मिनेट र ४० मिनेटसम्म कारोबार स्थगित भएको थियो। करिब १२ बजे बजार खुलेपछि भने बजार अघिल्लो दिनको तुलनामा नेप्से...
कारोबार खुलेको एक मिनेट पनि नहुँदै पहिलो पोजेटिभ सर्किट लागेको नेप्सेमा २० मिनेट कारोबार रोकिएर खुलेको अर्को १ मिनेट नबित्दै दोस्रो पोजेटिभ सर्किट लागेको छ ।
पहिलो सर्किटपछि ११ बजेर २० मिनेट ५३ सेकेन्डमा खुलेको बजार ११ बजेर २१ मिनेट ३५ सेकेन्डमै दोस्रो पोजेटिभ सर्किट लागेको छ । दोस्रो सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.