शेयर

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष

उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति...

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २६.६६ अंकले घटेर २२००.५० विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

२२०० बिन्दु माथि उक्लियो नेप्से,४ अर्ब ३७ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६३. २४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको हो । आइतवार २६६ कम्पनीको ४ अर्ब...

३ वर्ष अगाडि

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँड, १० लाख बढीको हात रित्तो

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री एनएमबी क्यापिटलले आज आइपीओ बाँडफाँड गरेको हो ।

३ वर्ष अगाडि

विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी

नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राष्ट्रबैंकले स्कुटरका ‘ब्रेक शु’ जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नयाँ आर्थिक वर्षसँगै उकालो लागेको शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ९.९१ अंकले बढेर २१५४.७ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ५६ करोडको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि
1 … 68 69 70 71 72 … 330