शेयर

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौदिन शेयर बजार मापक सूचक (नेप्से) २.१३ अंकले घटेर १९३७, ७४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.९७ अंकले घटेर २१३९.८८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २१.२२ अंकले घटेर १९५१.७९ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा खुम्चियो

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४.२९ अंकले घटेर १९७३.१ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

आइपीओ भर्दा ५ रुपैयाँभन्दा बढी लिन नपाउनेभएपछि सी-आस्वा निःशुल्क गर्न बैंकहरुको होडबाजी

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । यो सँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात...

४ वर्ष अगाडि

खप्तड लघुवित्तको आइपीओ बाँडफाँड, साढे १७ लाख बढी आवेदकको हात खाली

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । सोमवार बिहान धितोपत्र विक्री प्रवन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो ।

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

असोजदेखि शुक्रबार शेयर कारोबार बन्द हुने

भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो ।

४ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी शेयरमूल्य समायोजन भएको छ ।

४ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा झुम्मिए लगानीकर्ता

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 100 101 102 103 104 329