शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको साधारण शेयर (आइपीओ) कारोबार शुरु भएको छ । बुधवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गरेको छ ।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको भएको थियो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो ।
पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड गरिएको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको हो ।
काठमाडौं । बुधबार नेप्से परिसुचक १८ दशमलव ३० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार २ सय ३९ दशमलव ५४ अंकमा झरेर बन्द भएकोे हो । आज कारोबारमा...
© 2026 Cloud Patrika. All Rights Reserved.