नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण शेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेको छ ।
धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से)२५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ ।
सेयर बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएकोले सानो धक्काले पनि बजारलाई अस्थीर र उत्तारचढावपूर्ण बनाउने गरेको धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले बताएका छन् ।
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदनको ओइरो लागेको छ ।
साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरोलो लागिरहेको शेयर बजार मापक सूचक (नेप्से) ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।
काठमाडौं ५, फागुन । बिहीबार नेप्से परिसुचक १ दशमलव ९४ अंकले ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको सेयर बजार आज पनि २ हजार ७ सय ३२ दशमलव...
कम्पनीले माघ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.