काठमाडौं, २७ पुस । मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । मंगलवार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य २८.५० ले बढेसंगै प्रतिकित्ताको मूल्य ३१३.५०...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम छनोटमा पारेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच भएका छन्...
काठमाडौं, २६ पुस । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । सोमबारबाट कम्पनीले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक...
साताको कारोबार पहिलो शेयर बजारमा हरियाली छाएको छ । आइतवारको कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक(नेप्से) ७३.१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको हो ।
काठमाडौं, २५ पुस । साताको कारोबारको पहिलोदिन कारोबारको पहिलो घण्टामा शेयर बजार मापक सूचक (नेप्से) उच्च अंकले बढेको छ । आइतवार ११:४५ मिनेटसम्ममा नेप्से ५२.६१ अंकले बढेर २७४५.८ विन्दुमा पुगेको...
नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरेको हो ।
हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरु बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट आवेदन दिन सक्नेछन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको ४ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.