बराबरीसँगै सात खेलबाट १५ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा छ ।
पूर्व च्याम्पियन नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको...
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका ९, मधेस प्रदेशका ९, बागमती प्रदेशका २०, गण्डकी प्रदेशका २ र लुम्बिनी प्रदेशका ४ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालमा कोषको परिचय पत्र...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबिरुद्धको खोप लगाउन अग्रह गरेको छ । केही दिनयता सङ्क्रमण बढिरहेको भनदै खोप लगाउन भनेको हो ।
जर्मनीमा भएको दौड प्रतियोगितामा धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छन् । जर्मनीको प्यादरबर्न इस्टर रनको ७५ औं संस्करणमा उनले रेकर्ड बनाएकी हुन् ।
नेपाल भियतनामसँग समग्रमा ७–१ ले पराजित हुँदै छनोटबाट बाहिरिएको हो । नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो ।
काठमाडौं । फ्रेन्ड्स क्लबमाथि २-० गोलको जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ। मनाङको जितमा कोफी कोउडोले दुई गोल गरे। उनले खेलको ३३...
मेकअपको कारण तपाई सुन्दर देखिनु हुन्छ तर सुन्दर देखिनको लागि मेकअप सङ्गै कपालमा पनि ध्यान दिनु आवश्यक हुन्छ । गर्मी मौसममा पसिनाको कारण कपाल धेरै छिटो छालाहरुमा टाँसिने गर्छ ।
गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ६ वर्षपछि वरीयताको शीर्ष स्थानमा फर्किएको छ ।
जितसँगै रियालले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । ओसासुनाले मंगलबार राति एथलेटिक बिल्बाओलाई समग्रमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.