सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रंगशालाको स्वामित्व सरकारले नै लिएर निर्माण गर्ने निर्णय गरेको हो ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको छ ।
सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले पनि विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको टोली घरेलु मैदानमै लियोनसँग १-० ले पराजित भएको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
तेलको मूल्य विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले तल आइरहेको छ। आर्थिक मन्दी हुनसक्ने चिन्ता छ। लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा मुख्य रूपमा अमेरिकी डलर वा सुन वा पेट्रोलियम पदार्थजस्ता कच्चा पदार्थमा लगानी गर्छन्।
एजेन्सी । तीव्र गतिका बलर मार्क वुडको घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग मा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ...
कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
चेन्नईका लागि राजवर्धन हांगरगेकरले तीन, तुशार देशपाण्डे र रवीन्द्र जडेजाले एक/एक विकेट लिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.