विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।
विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।
बहुचर्चित इन्टरनेट प्लेटफर्म मेटाभर्समा पहिलो पटक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।
हामीहरु कतिपय अवस्थामा धेरै नै निराश हुने गर्दछौं जुन परिस्थिति अनुसारको भावनात्मक प्रतिकृया पनि हो । तर, सँधै निराश मात्रै भएर बस्ने बानीको कारण पनि मानिसहरु खुसी हुँदैनन् ।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपरान्ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोपान फर्मास्यूटिकल्स लिमिटेडले विभिन्न ६ प्रकारका औषधिहरू उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।
गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ किनभने गर्मी मौसममा जाडोको तुलनामा रोगको प्रकोप वा विभिन्न प्रकारका समस्याहरु देखिने सम्भावना धेरै हुन्छ । मानिसको स्वास्थ्य मौसमसँगै परिवर्तन भइरहन्छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो
महिन्द्रा केयर फेस्ट ४५–पोइन्ट चेकअप क्याम्प भएको कम्पनीले जनाएको छ। जसमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ...
© 2026 Cloud Patrika. All Rights Reserved.