जीवनशैली

कतारले जित्यो एसिया कप फुटबलको उपाधि

एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन कपको उपाधि लगातार दोश्रो पटक कतारले जितेको छ ।

२ वर्ष अगाडि

मेस्सीले नखेलेपछि चीनमा विश्वविजेता अर्जेन्टिनाका दुई खेल रद्द

हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ ।

२ वर्ष अगाडि

एक खेल अगावै नेपालले जित्यो क्यानडाविरुद्ध सिरिज

काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले परािजत गर्दै एक दिवसीय सिरिजको...

२ वर्ष अगाडि

एबी डिभिलियर्सको दुर्लभ विश्व कीर्तिमान तोड्ने चुकेका अनिल छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा रहेको छ । उनले २०१५ मा वेस्ट इन्डिजविरुद्ध १६ बलमा ५० रन बनाएका थिए ।

२ वर्ष अगाडि

अनिल शाहले बनाए सर्वाधिक छिटो अर्धशतक

दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाए ।

२ वर्ष अगाडि

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानढाले निर्धारित ५० ओभरमा ९ विकेट...

२ वर्ष अगाडि

नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

२ वर्ष अगाडि

सन्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।

२ वर्ष अगाडि

फागुन १ गतेदेखि गोपीकृष्णहल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। मूभिजका प्रवन्ध निर्देशक निरक पौडेलको शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।...

२ वर्ष अगाडि

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट

क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको जित हात परेको छ । नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा अलआउट...

२ वर्ष अगाडि
1 190 191 192 193 194 718