काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने जनाएका छन् ।
एसिया कप पाकिस्तान र श्रीलंकामा हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगामी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने जानकारी दिएको...
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।
स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङघमलाई ६ वर्षको सम्झौता गरेको छ।
केही सिनेमा हलले प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका हुन् ।
सन्दीप तेस्रोपटक ग्लोबल टी–२० लिग खेल्ने तयारी गरेका हुन् । उनले पहिलो सिजन मोन्टेरियल टाइगर्स र दोस्रो सिजन टोरन्टोबाट लिग खेलेका थिए । सन्दीपसम्मिलित सुर्रेमा एलेक्स हेल्स, लिन्टन कुमार दास,...
जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ...
उरुग्वेको जितमा लुसियानो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले ८६औँ मिनेटमा गोल गरेका थिए । उरुग्वेले पहिलोपटक यू–२० विश्वकप उपाधि जितेको हो । यसअघि ऊ १९९७ र २०१३ मा उपविजेता...
आइसीसी विश्व टेष्ट च्याम्पियनसिप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।
यसअघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् । ग्वार्डिओलाले यसअघि स्पेनिश क्लब बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.