सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।
इण्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ।
जितसँगै जावलाखेल ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटो भने १२ अंकसहित तेस्रो स्थानमा झरेको छ।
नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षमा ‘नयाँ अफर’ ल्याएको छ ।
नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय देखिएका छन् । यसमा पनि सबैभन्दा धेरै अत्यन्त संक्रामक मानिने एक्सबीबी.१.१६ फैलिएको पुष्टी भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रंगशालाको स्वामित्व सरकारले नै लिएर निर्माण गर्ने निर्णय गरेको हो ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको छ ।
सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले पनि विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.