जीवनशैली

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न अदालतको आदेश

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

३ वर्ष अगाडि

के-के हुन् जाडोमा अपनाउनुपर्ने सावधानी ? यस्तो छ डा.ओम मूर्ति अनिलको सुझाव

जाडोमा स्वास्थ्य मुटुको लागि डा. ओम मूर्ति अनिल भन्छन् : स्वस्थ मुटुका लागि खानपानमा विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन । चुरोट सेवन, मदिरा सेवन...

३ वर्ष अगाडि

नेपाल टी-२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।

३ वर्ष अगाडि

विराटनगर नेपाल टी-२० लिगको फाइनलमा, उपाधिको लागि लुम्बिनीसँग भिड्ने

यसअधि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल तयार पारेको थियो । विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

३ वर्ष अगाडि

वेल्सका कप्तान ग्यारेथ बेलले लिए सक्रिय खेल जीवनबाट सन्यास

उनले सोमबार सामाजिक सञ्चालनमार्फत अन्तर्राष्ट्रिय र क्लब फुटबलबाट संन्यास लिएको घोषणा गरेका हुन् । बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल...

३ वर्ष अगाडि

पब्जी विश्वकपको उपविजेता ‘डीआरएस’ टिम स्वदेश फिर्ता

नेपाली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा उपविजेता टिम स्वदेश फर्किएको छ ।

३ वर्ष अगाडि

पब्जी विश्वकपमा नेपाली टिम ‘डीआरएस’ उपविजेता

इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

३ वर्ष अगाडि

बैकुण्ठ घिमिरेको नयाँ गीत ‘माया लाइन्छ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक बैकुण्ठ घिमिरे र रिज्योना कार्कीको स्वरमा नयाँ लोकगीत ‘माया लाइन्छ’ सार्वजनिक भएको छ। विजि ईन्टरटेन्मेट अफिसियल यट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। पुरुषोतम दाहालको निर्देशन रहेको...

३ वर्ष अगाडि

नेपाल टी-२० लिगमा फिक्सिङ भएको निष्कर्ष, एक खेलाडीलाई ३ लाखसम्मको अफर !

लिगमा अनियमितता भएको खबर बाहिरिएपछि आइसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो।

३ वर्ष अगाडि

नेपाल एयरलाइन्सबाट यात्रा गर्दा पीसीआर नेगेटिभ अनिवार्य

नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड -१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

३ वर्ष अगाडि
1 293 294 295 296 297 717