नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपालले पायो सामान्य लक्ष्य, हङकङ ११४ रनमा अलआउट

एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

नेपालका ६ महिला क्रिकेटरलाई मलेसियामा सुपर कप खेल्ने अवसर

काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघका अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना...

टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?

ग्ल्यान्डको टोली: जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, बेन डकेट, टम हार्टले, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, आदिल राशिद, फिल साल्ट, रिस टोपले, मार्क उड।

विश्वकप खेल्न जानुअघि नेपालले आज अन्तिम खेल नेपालमा खेल्दै

नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ ।

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

बालबालिकालाई खोप लगाउन छुटेको त छैन ? आज बृहत् खोप अभियान

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिकाअनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

एसियाका ठूला अर्थतन्त्रका लागि चिन्ताको बिषय बन्दै घट्दो जन्मदर

६० वर्षमा पहिलो पटक जनसंख्या घटेको चीन हालै बढ्दो क्लबमा सामेल भएको छ ।

जीप र माइक्रोबस असार १ देखि नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने

जीप र माइक्रोबस आउँदो असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जीप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आउँदो शुक्रबारदेखि जीप र माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २३ हजार नाघ्यो

तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।