लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा आदिवासी जनजातिको विमति , ‘प्याटन राइट्स’ दावी
नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् । लोकल रक्सीलाई ब्राण्डिङ गर्दा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र परम्परागत आर्थिक व्यवस्थामा अवसर पर्ने उनीहरुको बुझाइ रहेको छ ।
चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन
सरकारले दशैं सहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाको दोस्रो खोप दिइँदै
कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ।
कोरोनाबाट २ जनाको मृत्यु, थप ६सय ३८ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
दिनदिनै बढ्दै कोरोना, यी हुन् निःशुल्क उपचार गर्ने १७ अस्पताल
काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना...
‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट ‘डेँगु’ फैलिने, यी लक्षण देखिएमा ध्यान दिनुहोस्
केही सातायता नेपालका विभिन्न भागहरुमा डेंगु रोगको प्रकोप बढेको छ । राजधानी काठमाडौं लगायत चितवन पोखरा र तराईका विभिन्न जिल्लाहरुका डेंगुका लागेका बिरामीको संख्या बढेको छ ।
डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, जोखिम कात्तिक महिनाभर कायमै रहने
यो महिनाभरि डेंगुको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ ।
निर्वाचनमा पराजित भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी
भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए। अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए।
दुई प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन, विभागले लगायो बिक्रीमा रोक
गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालय भन्छ-‘कोरोना संक्रमण दैनिक बढ्यो, सबैले खोप लगाउनू’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबिरुद्धको खोप लगाउन अग्रह गरेको छ । केही दिनयता सङ्क्रमण बढिरहेको भनदै खोप लगाउन भनेको हो ।