अस्ट्रेलियाको लगातार दोस्रो जीत, इङ्ल्याण्ड ३६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०१ रन बनाएको थियो...

नेपाल यमनसँग बराबरीमा रोकियो, अन्तिम खेलमा नेपाललाई अंक

अघिल्ला पाँच खेलमा जित र गोलविहिन नेपालले साउदी यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो । नेपालका लागि अग्रपंक्तीका सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि यो गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

एजेन्सी । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ। जर्मनीको लाइपजिगमा गएराति...

दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सकेको थियो ।

टी–२० विश्वकप: अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा...

भारतका दुई महान क्रिकेटर विराट र रोहितले लिए टी-२० क्रिकेटबाट सन्यास

भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताए ।

युरो कप: टर्की र नेदरल्याण्ड क्वाटरफाइनल प्रवेश

एजेन्सी । टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको...

पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली

भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् ।

एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको मूल्य कति ?

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो।

हिमाल पारीको जिल्ला मनाङमा चर्चित खेलाडी र सेलिब्रेटीबीच मैत्रीपूर्ण फुटबल हुँदै

हिउँ चितुवा र याकको संरक्षण तथा दीगो पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङमा असोज ३ देख ७ गतेसम्म दोस्रो मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।