नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक छोडेको अल्मुताइरीको घोषणा

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

टी २० विश्वकप: जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित

अष्ट्रेलियामा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ ।

विश्वकप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।

इभान टोनीलाई ८ महिना खेल प्रतिबन्ध, ५० हजार पाउन्ड जरिवाना

इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन् । फुटबल एसोसिएसनको बेटिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।

इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि

लौटारो मार्टिनेजको दुई गोलमा फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले कोपा इटालियाको उपाधि रक्षा गरेको छ ।

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई,‘ट्रेबल’ जित्ने दोस्रो टीम

यसअघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् । ग्वार्डिओलाले यसअघि स्पेनिश क्लब बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

आठौं बन्दै टुंगियो नेपालको जिम्बावे यात्रा, आयरल्याण्डसँग दुई विकेटले पराजित

नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ। मंगलवार जिम्बावेमा विश्वकप छनोटअन्तर्गत प्लेअफको सातौँ स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो।

मेस्सीले गरे इन्स्टाग्राममा पीएसजीलाई ‘अनफलो’

एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इन्स्टाग्राममा अनफलो गरेका छन् । मेस्सीले छाडेपछि पीएसजीले आफ्नो...

पहिलो चरणबाटै बाहिरिएको टोलीलाई मन्त्रीले दिए विश्वकपको लागि शुभकामना

विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसकेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्वकपका लागि शुभकामना दिएका छन् ।

विश्व रंगमञ्च दिवसः रंगमञ्चमा फर्किन नसकेका रंगकर्मी

गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्। यद्यपि, रंगमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ। चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ।