नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर आउट भए ।

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-अर्चना

आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ ।

महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । अक्टोबर ३ देखि...

विश्वकप छनोट: नेपाललाई चोटको मार, अन्जनसहित केहीले खेल्न नसक्ने

नेपालले विश्वकप फुटबल २०२६ को एसियाली छनोटका अन्तिम दुई खेल खेल्न आगामी साता साउदी अरबको यात्रा गर्दै छ । नेपाली टोली यतिबेला चोटको मारमा परेको छ ।

टी-२० विश्वकप : नामिबिया र ओमानको खेल सुपर ओभरमा

टी-२९ विश्वकप अन्तर्गत सोमबार बिहान भएको नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा गएको छ। निर्धारित २० ओभरमा खेल बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो।

फ्रेन्च ओपनको उपाधि पोल्यान्डकी इगा स्वाटिकलाई

फ्रेन्च ओपन महिला लन टेनिसको उपाधि पोल्यान्डकी इगा स्वाटिकले जितेकी छिन् । उनले इटालियन जस्मिन पाओलिनीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै शनिबार उपाधि कब्जा गरेकी हुन् ।

टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी

एजेन्सी । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा...

टी-२० विश्वकपः वेस्ट इन्डिज ‘सुपर ८ ‘ मा, न्यूजिल्यान्ड समूह चरणबाटै बाहिरिने खतरा

अंकतालिकाको पुछारमा रहेको न्यूजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्यूजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्यूजिल्यान्डले जित्नै पर्नेछ ।

स्कटल्याण्ड अष्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्ड ‘सुपर ८’ मा

जवाफमा अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ट्राभिस हेडले ४९ बलमा ६८ रन बनाए भने मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । यो समूहबाट अष्ट्रेलिया र इङ्गल्याण्डमा सुपर एटमा पुग्दा स्कटल्याण्डसँगै नामिबिया र ओमान बाहिरिएका छन् ।